मनाङ र मछिन्द्रका खेलाडीबीच रंगशालामै कुटाकुट

काठमाडौं । अनुशासन खेलाडीको गहना हो, खेलाडी उत्कृष्ट प्रर्दशन गर्ने क्षमतावान हुनुसँगै अनुशासित हुनु उत्तिकै जरुरी हुन्छ । तर, पछिल्लो समय नेपाली फुटबलका खेलाडीमा अनुशासनहीन व्यबहार देखिन थालेको छ । त्यस्तै भयो, सोमबार दशरथ रंगशालामा जारी सहिद स्मारक लिगमा मनाङ मस्र्याङदी र मछिन्द्रका खेलाडीबीच झडप भएको छ । ए डिभिजन लिग अन्तर्गत पाचौँ चरणका खेल … Continue reading मनाङ र मछिन्द्रका खेलाडीबीच रंगशालामै कुटाकुट